THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 4 October 2026
← सबै समाचारमा फर्कनुहोस्

गगनको प्रतिवेदन : कमजोरी सच्याउने, पार्टीलाई बदल्ने

नागरिकसँग कमजोर भएको विश्वास पुनर्निर्माण गर्न आफ्ना कमजोरी स्वीकार गरेर भावी कार्यदिशा बनाउनुपर्ने सभापति थापाको निचोड छ । महाधिवशेनले राजनीतिक कार्यदिशा सच्याउने र संगठनलाई नयाँ जिम्मेवारीका लागि तयार पार्नुपर्ने सभापति थापा बताउँछन् ।
सारांश लम्बाइ: ~33 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →