१४ सिटे ईभी ‘तन्काएर’ १८ सिटे बनाउने ४ सवारी कारबाहीमा
सवारी दर्ता किताबमा उल्लेखित क्षमताभन्दा बढी अवैध सिट जडान गरी सञ्चालन गरिएका चारवटा विद्युतीय (ईभी) गाडीलाई मकवानपुरको भीमफेदीमा कारबाही गरिएको छ।...
सारांश लम्बाइ: ~21 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →