कात्तिक महिनामा मात्रै १९ दिन सार्वजनिक बिदा
काठमाडौँ। चालु आर्थिक वर्ष २०८३ को कात्तिक महिनामा मात्रै १९ दिन सार्वजनिक बिदा परेको छ। विभिन्न चाडपर्व तथा सरकारले थप गरेको बिदासमेत जोड्दा कात्तिक महिनामा सार्वजनिक बिदाको सङ्ख्या १९ पुगेको हो। सरकारले कात्तिक ३० गते सोमबार थप
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →