माथिल्लो त्रिशूली ३ ‘बी’ बाट सम्पर्कविहीन २१३ मध्ये ९१ जनाको सकुशल उद्धार
काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिका-५, सिरुपानीस्थित निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको क्षेत्रमा आएको विनाशकारी बाढीपछि ठुलो संख्यामा मानिसहरू सम्पर्कविहीन भएका छन्। तिब्बतबाट भोटेकोशीमा भदौ १० गते आएको बाढीले आयोजनास्थलमा व्यापक क्षति पुर्याएपछि
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →