रेसुङ्गा सभाहल निर्माण अन्तिम चरणमा
११ मंसिर, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा लामो समयदेखि खड्किँदै आएको ठूला सभा, सम्मेलन तथा सांस्कृतिक कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधारको अभाव अब हट्ने भएको छ । रेसुङ्गा नगरपालिका–४ अर्खलेमा निर्माण भइरहेको आधुनिक सुविधासम्पन्न सभाहलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दुई तले संरचनामा निर्माण भइरहेको सभाहलको हालसम्म करिब ८० प्रतिशत काम सम्पन्न भएको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →