विराटनगरलाई पहिलो सफलता, लुम्बिनीका डार्सी सर्ट ४५ रनमा आउट
काठमाडौँ । लुम्बिनी लायन्सले पहिलो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार विराटनगरले दिएको १६७ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बनीका डार्सी सर्ट ३८ बलमा ४५ रन बनाएर आउट भएका हुन् । चरिथ असलन्काको बलमा उनी एलबीडब्ल्यु
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →