रसुवाको जलविद्युत् आयोजनामा कार्यरत भारतीय नागरिक घर फर्किए, तीन जनाको खोजी जारी
काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका भारत उत्तर प्रदेशको कुशीनगर जिल्लाका ६ जनामध्ये तीन जना सकुशल घर फर्किएका छन्। बाँकी तीन जना भने अझै बेपत्ता रहेको भारतीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन्। कप्तानगन्ज थानाका प्रहरी अधिकारी
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →