सेयर बजारमा ४७ अङ्कको गिरावट, २५ सय नजिक आइपुग्यो सूचक
काठमाडौँ। साताको पहिलो दिन सोमबार पनि धितोपत्र बजार (नेप्से) मा दोहोरो अङ्कको ठुलो गिरावट देखिएको छ। रसुवा लगायतका क्षेत्रमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भइरहँदा त्यसको प्रत्यक्ष तथा अप्रत्यक्ष असर लगानीकर्ताको मनोबलमा पनि देखिएको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →