पोखरा उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व चयन आज, अध्यक्षमा ४ जनाबिच प्रतिस्पर्धा
पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि मतदान जारी छ । आज नयाँ नेतृत्व चयन हुँदैछन् । ३६ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न २७ सय भन्दा बढी मतदाता मतदानमा सहभागी हुँदैछन्
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →