जेनजी विद्रोहपछि कति बदलियो एमाले ? (भिडियो रिपोर्ट)
काठमाडौँ । नेकपा एमालेको दुई दिने बृहत् राष्ट्रिय कार्यकर्ता भेला सकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेको भेला बिहीबार २१ बुँदे समसामयिक विशेष प्रस्ताव र संकल्प पारित गर्दै सम्पन्न भएको हो
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →