इन्टरपोल महासभामा सहभागी हुन एआइजी शाह नेतृत्वको टोली चीन प्रस्थान
काठमाडौँ । इन्टरपोलको ९४औँ महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धीविक्रम शाह नेतृत्वको टोली चीन प्रस्थान गरेको छ । इन्टरपोल महासचिवालयको आयोजनामा चीनको हङकङमा...
जनादेश प्राप्त सरकार असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
झापा । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले जनताको भारी बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको...
पत्रकारका लागि जोखिमपूर्ण १० देश (भिडियो रिपोर्ट)
काठमाडौँ । लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका परिपूरक हुनुपर्छ भन्ने स्थापित मान्यता हो । तर पनि हरेक देशमा कुनै न कुनै प्रकारले प्रेस स्वतन्त्रता...
इन्डोनेसियामा भारी वर्षापछि पहिरो र बाढी, चार जनाको मृत्यु
काठमाडाैँ । इन्डोनेसियाको जाभा प्रान्तमा लगातार परेको भारी वर्षाका कारण पहिरो र बाढी आउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता...
इजरायली सैनिक मुख्यालयमा नेतन्याहू र आइजेनकोटबीच भेटवार्ता, विपक्षीको विरोध
बेन्जामिन नेतन्याहूको आलोपालो प्रधानमन्त्रीको प्रस्तावपछि गादी आइजेनकोटले सैन्य मुख्यालय पुगेर उनीसँग भेटवार्ता गरेका छन् ।
ग्वाटेमालामा गृहयुद्धकालीन नरसंहारको आरोपमा पूर्वकर्णेल पक्राउ
१३ मङ्सिर, ग्वाटेमाला सिटी (रासस/एएफपी)। सन् १९८२ मा ग्वाटेमालाको लामो गृहयुद्धका क्रममा करिब ४०० आदिवासीको ज्यान गएको घटनामा संलग्न रहेको आरोपमा सेनाका एक अवकाशप्राप्त...
इन्डोनेसियामा भारी वर्षापछि बाढी र पहिरो, ४ जनाको मृत्यु
इन्डोनेसिया । इन्डोनेसियाको जाभा प्रान्तमा लगातार परेको भारी वर्षाका कारण पहिरो र बाढी आउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता...
स्याफ्रुबेँसीमा अस्थायी रूपमा स्वास्थ्य चौकी सञ्चालन
रसुवा। भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा बागमती प्रदेश सरकारले रु ६ अर्बको बजेट विनियोजन गरी पुनर्निर्माण तथा पुनःस्थापनका कार्य सुरु गरेको छ। बागमती...
उपचारका क्रममा हुने घटना : चिकित्सकीय जवाफदेहिता र सञ्चारमाध्यमको दायित्व
स्वास्थ्य सेवा मानव जीवनसँग प्रत्यक्ष सम्बन्धित अत्यन्त संवेदनशील र जिम्मेवार क्षेत्र हो । उपचारका क्रममा कुनै अप्रिय घटना घट्दा त्यसले बिरामी, बिरामीका परिवार, चिकित्सक,...
इनम सापकोटामाथि अनुसन्धानमा प्रहरीले गरेको खेलाँची!
सापकोटाले दाबी गरेजसरी प्रहरीले नै ती अडिओ तयार पारेको हो भने प्रमाण संकलनमा प्रहरीको नियतमाथि प्रश्न उठ्छ। अनुसन्धान क्रममा प्राप्त प्रमाण हुन् भने पनि...
अध्यादेशबारे विज्ञहरूको राय लिँदै राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेर जारी हुन बाँकी अध्यादेशबारे विषय विज्ञसँग छलफल गर्दैछन्।
सम्मान खोजेर होइन, जनताको सेवा गरेर मात्र राजनीति जितिन्छ : महामन्त्री पौडेल
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका नेता तथा सदस्यहरूलाई व्यक्तिगत पद र सम्मानको अपेक्षा नगरी निस्वार्थ भावले जनताको सेवामा लाग्न आग्रह गरेका...
१०औँ खेलकुद प्रतियोगिता : पुलिस फाइनलमा प्रवेश, आर्मीसँग भिड्ने
सुर्खेत । विभागीय टोली नेपाल पुलिस क्लब १० औँ खेलकुद प्रतियोगिताको महिलातर्फ फाइनल प्रवेश गरेको छ । बागमती प्रदेशलाई ४१ रनले हराउँदै पुलिसले अर्को...
बिहान खाली पेटमा नीमका पात चपाउँदा के फाइदा हुन्छ ?
बिहान उठेपछि शरीरलाई स्वस्थ र ऊर्जावान् राख्ने खानेकुरा सेवन गर्नुपर्छ भन्ने मान्यता छ । यस्तो गर्दा शरीरमा रहेका हानिकारक पदार्थ बाहिर निस्कने र दिनभरि...
देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक हो : शशांक कोइराला
१३ मंसिर, काठमाडौं । नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाले नेतृत्व गरिरहेको समूह नै कांग्रेसको आधिकारिक भएको बताएका छन्। उक्त समूहको १५ औं महाधिवेशन...
यू–१९ राष्ट्रिय क्रिकेटमा मधेश र बागमती प्रदेश विजयी
१३ मंसिर, काठमाडौं । नरेश श्रेष्ठ स्मृति राष्ट्रिय यू–१९ क्रिकेटमा मधेश र बागमती प्रदेशले जित निकालेका छन् । धनगढीमा जारी प्रतियोगिताअन्तर्गत आइतबार भएका खेलमा...
महिला बास्केटबलको दुई विधामा एपीएफ र आर्मीलाई स्वर्ण
काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको उपाधि एपीएफ र नेपाल आर्मीले आइतबार हात पारेका छन् । एपीएफ फुल कोर्ट तथा आर्मी थ्री अन...
देशलाई राजनीतिक निकास दिने सिद्धान्त र आदर्श हामीसँग छ- शशांक कोइराला
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले देशलाई राजनीतिक निकास दिने सिद्धान्त र आदर्श आफूहरूसँग रहेको बताएका छन्।
केही सम्बन्धहरू सात फेरासम्म पुग्न सक्दैनन्!
सायद केही सम्बन्धहरू सात फेरासम्म पुग्न लेखिएका हुँदैनन्। केही सपनाहरू पूरा हुन होइन, जीवनभर सम्झन सकिने अनुभूति बनेर रहन जन्मिएका हुन्छन्। अनि केही मानिसहरू...
चुनावबारे छलफल गर्न बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक नै अनिश्चित
काठमाडौँ । प्रमुख राजनीतिक दलका नेताहरूले स्थानीय र प्रदेशको चुनावको मितिबारे सहमति जुटाएर निर्वाचन आयोगलाई सुझाव दिने बताए पनि सहमतिका लागि उनीहरूबिच ९ दिनसम्म...
पार्टीको विवाद समाधानका लागि प्रचण्ड–माधव सुदूरपश्चिम जाँदै
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल सोमबार सुदूरपश्चिम जाने भएका छन् । पार्टीले सुरु गरेको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।