फाइनल खेलमा नेपालले दियो यूएईलाई ३१४ रनको लक्ष्य, आशिफको शतक
काठमाडौँ । ओपनर आशिफ शेखको शतकमा तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई ३ सय १४ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरमा रहेको बायुमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले ९
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →