दैलेखमा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती र दुई सन्तानको मृत्यु, एक छोरा गम्भीर घाइते
दैलेख । दैलेखमा घरायसी विवादका क्रममा एक व्यक्तिले आफ्नै श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आमा र दुई सन्तान रहेका छन् भने एक छोरा गम्भीर घाइते भएका
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →