सिँचाइ गर्न विद्युत् सेवा विस्तार
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि उत्पादनको लागत घटाउने उद्देश्यले खेतखेतमा विद्युत् विस्तारको कामलाई अन्तिम चरणमा पुर्याएको छ । नेपाल विद्युत् प्राधिकरण र गाउँपालिकाको साझेदारीमा करिब रु ३० करोडको लगानीमा सञ्चालन
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →