स्वास्थ्यमन्त्री मेहताले गरिन् बाढी प्रभावित क्षेत्रकाे अनुगमन
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार नुवाकोटको विदुर आसपासका विभिन्न क्षेत्रको अनुगमन गरेकी छिन् । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →