नेपाल मत्स्य समाजमा नयाँ नेतृत्व चयन

मुख्य बुँदाहरू
  • १२ मंसिर, काठमाडौं । नेपाल मत्स्य समाजमा नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले युगल किशोर तिवारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको प्रमुख आतिथ्यता र समाजकी अध्यक्ष डा.
  • सुनिला राईको अध्यक्षता सातौँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा मत्स्यपालन...
सारांश लम्बाइ: ~56 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →