एसजी अन्तरविद्यालय फुटसल सुरु
६ भदौ, काठमाडौं । स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलको आयोजनामा आठौं एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २५ विद्यालयका ४५ टोलीको सहभागिता रहेको छ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी सबिता राना मगर र स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलकी प्रबन्ध निर्देशक मिना महर्जनले फुटबल रेफ्रीलाई बल...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →