बाढी पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित, कुनको अवस्था के छ ? (सूचीसहित)
काठमाडाैँ । देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। काठमाडौँ उपत्यका जोड्ने कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका-३ टाकुर्चेमा पहिरो जाँदा सडक पूर्ण रूपमा ठप्प भएको छ। बागमती प्रदेशकै रसुवामा बाढीका कारण
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →