आर्सनलद्वारा चेल्सी २–१ गोल अन्तरले पराजित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा आर्सनलले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको सुरुवातमै चेल्सीले अग्रता लिएको थियो । खेलको दोस्रो मिनेटमा मोर्गन रोजर्सले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →