धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने पक्राउ
काठमाडौँ । धारिलो हतियार प्रहार गरी लुटपाट गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजुका राजन अर्याल, सोलुखुम्बुका...
डायस्पोराको योगदान संसद्मा नसमेटिएकोमा एनआरएनए सचिव खत्रीको आपत्ति: ‘सहयोग गर्दा किन लुकाइयो ?’
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सचिव दिपेश खत्रीले बाढी तथा पहिरो प्रभावितका लागि विदेशमा रहेका नेपाली र एनआरएनएबाट प्राप्त सहयोगलाई सरकारले संसद्मा...
कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ मार्गमा सवारी चाप
हेटौँडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढेको छ । सामान्य अवस्थामा करिब तीन घण्टा लाग्ने हेटौँडा–काठमाडौँ यात्रामा...
रसुवा बाढीमा एनआरएनए युवा उपाध्यक्ष थापाको सक्रियता: विश्वभरका नेपालीलाई सहयोगको अपिल
काठमाडौँ । रसुवा र भोटेकोशी क्षेत्रमा हालै आएको अकल्पनीय बाढीले पुर्याएको ठुलो जनधनको क्षतिप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का युवा उपाध्यक्ष भिमसेन...
भोटेकोशी बाढीले एनसेलको पूर्वाधारमा ठुलो क्षति, प्रभावित क्षेत्रमा निःशुल्क सेवा र पुनर्स्थापना तीव्र
काठमाडौँ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको पूर्वाधारमा गम्भीर क्षति पुगेको छ।...
यस्तो छ काठमाडौं उपत्यकाका ग्यास उद्योगहरूको ‘रिफिलिङ’ व्यवस्था
मुग्लिन–थानकोट सडक अवरुद्ध भएपछि उपत्यकाका ग्यास उद्योगलाई बाहिरबाटै रिफिलिङ सुविधा
रसुवा बाढी : यसरी आइरहेको छ विदेशबाट सहयोग सामग्री (तस्वीरहरू)
भारत, अमेरिका, चीन, जापान, बेलायत, अष्ट्रेलिया युएइ, कतार लगायतका मुलुकहरुले मानवीय सहयोग पठारहेका छन् । आफ्ना विमानबाटै उनीहरूले सामग्रीहरू पठाइरहेका छन् ।
पाल्पाको कञ्चन खोलामा दुई युवक मृत भेटिए
१७ भदौ, पाल्पा । पाल्पामा खोलाले बगाएर दुई युवाको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ जोगदमारका दुई युवक खोलाले बगाउँदा मृत अवस्थामा...
जलवायु सङ्कटको मारमा प्रशान्त टापु, खाद्य र खानेपानी अभावको चेतावनी
काठमाडौँ । विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य पूरा गर्न विश्व असफल हुने देखिएसँगै प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा खाद्य अभाव र...
ज्यान हत्केलामा राखेर उर्लँदो त्रिशूली तर्दै बाढीपीडित, सडक र पुल बगेपछि तारकै भर
बुधबार नुवाकोटको विदुरस्थित उर्लँदो त्रिशूली नदीको भेलमाथि बाढीपीडितहरू अस्थायी केवलमा झुन्डिएर ज्यान जोगाउँदै सुरक्षित स्थानतर्फ सरिरहेका थिए। नेपाली सेना र स्थानीय बासिन्दाले उनीहरूलाई तारबाट...
गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन
बारा । गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको आज निधन भएको छ । पर्साको वीरगन्ज महानगरपालिका–४ गहवामाई मन्दिर अगाडीको चौतारोमा उनी आज अचेत अवस्थामा भेटिएका...
सविनाको याचना: सरकारले सक्दैन भने श्रीमान् खोज्न आफैं जान्छु
८ दिनदेखि बेपत्ता श्रीमान्को खोजीमा त्रिवि शिक्षण अस्पतालदेखि प्रहरी र सरकारी कार्यालयसम्म धाइरहेकी सविनाको एउटै प्रश्न छ, ‘जंगलभित्र कोही जीवित छ भने उसलाई खोज्न...
गर्भवती सिर्जना : बाढीले घर गुमाइन्, स्कुलको चिसो कोठामा बस्छिन् (भिडियो)
सिर्जनाको नियमित स्वास्थ्य परीक्षण गर्ने समय भएको छ । तर बाढीले विस्थापित भएपछि अस्पताल जान पाएकी छैनन् ।
रसुवा बाढीबारे ५ प्रश्न : प्रधानमन्त्रीले दिए प्रष्टीकरण
रसुवा बाढीबारे समयमै सूचना किन भएन, शव व्यवस्थापन कति संवेदनशील हो, विदेशी सहयोग लिन किन आनाकानी गरियो, सुरुङहरूमा खोज र उद्धारमा किन ढिलाइ भयो,...
‘ल्हेन्दे खोला सिरानमा खसेको हिमचट्टान साढे दुई करोड घनमिटरको’
गतसाता लाङटाङको उत्तरी भागबाट ल्हेन्दे खोला खसेको हिमचट्टानले कसरी त्यति ठूलो बाढी ल्यायो भन्ने कौतूहल कायम रहेका बेला विशेषज्ञहरूले त्यसको आकार र क्षति पुर्याउने...
इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजमाथि परिवारको प्रश्न
रत्नप्रकाशले विश्वविद्यालयले इन्टर्नशिप पठाउन छनोट गरेको समय पनि सही नभएको बताएका छन् ।
विज्ञ भन्छन्– सुरुङ उद्धारबारे प्रधानमन्त्रीको दाबी गलत
संसद्मा प्रधानमन्त्रीले नेपालमा अहिले भएजस्तो हिलो छिरेको सुरुङमा उद्धारको विज्ञता संसारमै नभएको दाबी मात्रै गरेनन्, पायक परेका र हिलो सुकेपछि मात्रै उद्धार गर्न सकिने...
प्रेमीसँग मिलेर श्रीमान्काे हत्या गर्न श्रीमतीले दिइन् डेढ लाखको सुपारी
दीपकको हत्या गर्न उनीहरूले कञ्चनपुरको बेलौरीका भीमा राना र वीरेन्द्र रानालाई डेढ लाखको सुपारी दिएका थिए । त्यसपछि प्रहरीले उनीहरूकै सूचनाका आधारमा दुवै जनालाई...
तीन पुस्ता गुमाए, सिंगै गाउँलाई सहानुभूति बाँड्दैछन्
भोटेकोशी बाढीले निम्त्याएको संकटको ठूलो असर परेका गाउँहरूमध्ये एक हो– स्याफ्रु । जहाँका हरेक परिवारमा अहिले पनि हराएका आफन्त फर्कने आश छ ।
‘लाङटाङ-लिरुङ हिमाल उत्तरी मोहडामा दुई वर्षयता असामान्य गति थियो’
अचानक ठूलो पहिरो सुरु नभएको नभई त्यसभन्दा पनि साना ‘आइस रकम मुभमेन्ट’ भइरहेको हुनसक्ने औंल्याउदै अनुसन्धानकर्ताहरूले ती संकेतलाई ‘निश्चित पूर्वसूचना’ भन्न पर्याप्त प्रमाण नभएको...
त्रिशूलीका दुई किनारा : सम्पर्कविच्छेद भएको पल्लो किनारको फरक कथा
हाम्रो टोली गल्छी, धादिङबाट त्रिशूलीको अर्को किनार हुँदै देवीघाट, त्रिशूली र सोलेबजारसम्म पुग्यो । यो यात्रामा हामीले बाढीले भौतिक संरचनामा पारेको क्षतिसँगै स्थानीयको जनजीवन,...
नेपाल भलिबल लिग विजेताले २० लाख नगद पुरस्कार पाउने
नेपालमै पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेञ्चाइज लिग एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को विजेताले २० लाख नगद पुरस्कार पाउने छ।
१० बजे १० समाचार : संसद्मा प्रधानमन्त्रीको जवाफ, विभाजनको बाटोमा कांग्रेस
आज २०८३ भदौ १७ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– संसद्मा...
मानसरोवर हिँडेका थिए जुम्लाका भानु, हेलिकप्टरको पालो कुर्दाकुर्दै बाढी आयो
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मानसरोवर दर्शनका लागि हिँडेका जुम्लाका ५१ वर्षीय भानु देवकोटा सात दिनदेखि सम्पर्कविहीन भएका छन्।...
बर्दियाका १३५ जनाको उद्धार
बर्दिया । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीपछि बर्दियाका १३५ जनाको उद्धार गरिएको छ । तीमध्ये २९ जना घर फर्किसकेका छन्...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।