रसुवा बाढीको असर बिहारमा : बाढीको पानीसँगै आएका माछा नखान अपिल
काठमाडौँ । नेपालमा आएको बाढीको असर बिहारका नदीहरूमा देखिन थालेको छ। गण्डकसहितका विभिन्न जलस्रोतहरूमा बाढीको तीव्र बहावका साथ ठुलो सङ्ख्यामा माछाहरू बगेर आएका छन्। यसैबिच बिहारको मत्स्य निर्देशनालयले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। निर्देशनालयले बाढीको पानीसँगै
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →