वीरेठाँटी–घान्द्रुक सडक पुनः निर्माण गर्न ९ लाख बढी सहयोग
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय क्षेत्र घान्द्रुकलाई पोखरासँग जोड्ने पक्की सडक तीन सातादेखि अवरुद्ध छ । मोदीको कटानले वीरेठाँटी बजार अहिले जोखिममा पर्नुका साथै यहाँको १०० मिटर सडक बगेपछि पुनः निर्माणलाई अघि बढाइएको हो
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →