बाढी प्रभावित क्षेत्रमा सरुवा रोगको जोखिम
काठमाडौँ। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सरुवा रोगको जोखिम देखिएको छ । रसुवा, नुवाकोट लगायतका प्रभावित स्थानीय तहमा रुघाखोकी तथा झाडापखालाको सङ्क्रमण फैलन थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बिरामी संख्याको हिसाबले ज्वरो तथा रुघाखोकीका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →