भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित
सो अवसरमा ६५ जना चालकलाई सम्मान गरिएको थियो।
बाढीले मध्य कालीगण्डकी सहितका जलविद्युत् आयोजनामा ठूलो क्षति
म्याग्दी । गत हप्ताको बाढी पहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ । दुई सय ६६...
सुपर इन्टेलिजेन्स: शीतयुद्ध २.० र बदलिँदो विश्व व्यवस्था
यी शब्दहरूले आफ्नो समयको शक्ति–सम्बन्ध, विभाजन र विश्व व्यवस्थालाई बुझ्ने नयाँ फ्रेम दिए।
बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत
नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीका परिवारलाई आज विदुरमा नगद राहत उपलब्ध गराइएको छ...
बिपीले सम्बोधन गर्नुभएको ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट स्वदेश आगमनपछि पहिलो सार्वजनिक सम्बोधन गरेकाे स्थलमा पार्टीको १५औँ महाधिवेशन हुँदैछ ।...
तस्बिरमा इटहरीमा जारी सीप तथा रोजगार मेला
इटहरी । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुनसरीको इटहरीमा चार दिनदेखि सीप तथा रोजगार मेला सञ्चालन भइरहेको छ। युवाको सीपलाई रोजगारसँग जोड्ने उद्देश्यले...
शिक्षाले नैतिक र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाले ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नुपर्ने बताएका छन्।...
जसपा नेपालको समायोजन कार्यक्रमप्रति लोसपाको आपत्ति : एकतर्फी कदम भन्दै रोक्न माग
बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशले असोज १८ गते आयोजना गर्न लागेको तत्कालीन जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल...
ममता काफ्ले प्रकरण : सोमबारदेखि सुनुवाइ सुरु हुँदै, अदालतभित्र क्यामेरा लैजान अनुमति
ममता जुलाई २०२४ मा भर्जिनियाको मानसस पार्कस्थित घरबाट बेपत्ता भएकी थिइन्। उनी अन्तिम पटक जुलाईको अन्तिम साता देखिएकी थिइन्। त्यतिबेला उनी २८ वर्षकी थिइन्...
भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दी पहिरोको अध्ययन सुरु
म्याग्दी । भूगर्भविद्हरूको टोलीले आजदेखि म्याग्दीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन थालेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक...
मुलुकको सङ्कट समाधानका लागि अन्तरिम सरकार गठन अपरिहार्य : प्रभु साह
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको वर्तमान राजनीतिक संकटको समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठन...
जिन्दगीको गीत गाइरहने कमरेड घनेन्द्र जीवनबाटै बिदा भए
कमरेड घनेन्द्रको बेचैनी एकीकृत समाजवादी र माओवादी केन्द्रबिच एकता गर्ने लगभग टुङ्गो लागिसकेको थियो । कमरेड घनेन्द्र बस्नेतको मन पटक्कै शान्त थिएन । कम्युनिस्ट...
नेपाल संघीय समाजवादी पार्टीको २१ सदस्यीय बारा जिल्ला समिति गठन
बारा । नेपाल संघीय समाजवादी पार्टीको बारा जिल्ला समितिको बैठकले पार्टी संगठनलाई सुदृढ, व्यवस्थित र जनमुखी बनाउँदै आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने...
गणतन्त्रका उपलब्धि मेटेर नयाँ भाष्य बनाउन सकिँदैन : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापनापछि मुलुकमा केही पनि नभएको भन्ने भाष्य इतिहास र तथ्यसँग मेल नखाने...
महिला उद्यमीका उत्पादन प्रवर्द्धन गर्न ‘चेम्बर बजार’ सुरु
काठमाडौँ । महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवर्द्धन र व्यापार विस्तारका लागि काठमाडौँको जमलमा ‘चेम्बर बजार’ सुरु भएको छ। नेपाल महिला...
कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवार हुने व्यक्ति प्रदेश र जिल्ला अधिवेशनमा लड्न नपाउने
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी सूचनामा केन्द्रीय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार बनेको व्यक्ति यसपछि हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिको निर्वाचनमा...
बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत सन्दीप रेग्मी बाढीपछि विद्यालय जान सकेका छैनन् । यही असोज ११...
कांग्रेस १५औँ महाधिवेशन : एक तहमा उठेका व्यक्ति अन्य तहमा उम्मेदवार बन्न नपाउने
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आसन्न १५औँ महाधिवेशन र आगामी कार्यसमिति निर्वाचनसम्बन्धी वैधानिक व्यवस्थाबारे प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको छ। समितिका...
म्याक्स टाइगरको दसैं अफर: क्यान खोल्दा कार जित्ने मौका
म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका’ , क्यानमै छ कार, बाइक र स्कुटरको सरप्राइज
रसुवा बाढीका शव बोक्ने ६५ जना एम्बुलेन्स चालक सम्मानित
चितवनमा १३५ वटा एम्बुलेन्स सङ्घमा आबद्ध छन् । भोटेकोशी बाढीका सबैभन्दा बढी ३६९ वटा शव चितवनमा फेला परेका थिए ।
भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दी पहिरोको अध्ययन गर्दै
टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत...
कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव
म्याग्दी । गत साताको वर्षापछिको बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौती...
बादलसँग लुकामारी खेल्दै भेटिएको ‘माछा पोखरी’
यात्राका क्रममा कतै पुराना चौंरीगोठ भेटिन्थे । कतै टाढाबाट चौरीका घण्टी बजेको आवाज सुनिन्थ्यो । कहिलेकाहीँ आकाशमाथि डाँफेको आवाज गुन्जिन्थ्यो । चिलिमेहरू खुला चौरमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।