कतै उत्साह, कतै निराशा
काठमाडौँ । ओपनर जर्ज मुन्सेको आक्रामक शतकीय इनिङ्सको मद्दतले सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →