चेल्सीलाई २-० ले हराउँदै टोटेनहम विजयी
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा टोटेनहम हट्सपर (स्पर्स) ले चेल्सीलाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलको ७६ मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेको अवस्थामा ७७औँ मिनेटमा चेल्सीका माइक पेन्डर्सबाट आत्मघाती हुन
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →