संघीय संसद्को अधिवेशन अन्त्यको तयारी
२९ भदौ, काठमाडौं । सरकारले संघीय संसद्को अधिवेशन अन्त्यको तयारी थालेको छ । असोज १५ गतेसम्मको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीसहितको संसदीय क्यालेन्डर प्रकाशित भएको छ । त्यसपछि एक वा दुई वटा बैठक राखेर संघीय संसद्को अधिवेशन अन्त्यको तयारी भएको हो । ‘असोज १६ गते प्रतिनिधिसभाको बैठक राखेर त्यसदिन अधिवेशनभर भएका गतिविधि सुनाउनेगरी छलफल भएको छ,’ रास्वपाका एक नेताले...
सारांश लम्बाइ: ~57 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →