बाढी प्रभावितको अन्तिम सूची तयार गरी तत्काल राहत बाँड्न स्थानीय तहलाई सञ्चारमन्त्रीको आग्रह
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत वितरणका लागि सङ्घीय सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →