कांग्रेसको ३१ जिल्लाको वडा अधिवेशन भोलि
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत ३१ जिल्लाको वडा अधिवेशन भोलि हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबारदेखि सुरु भएको वडा अधिवेशनअन्तर्गत ४३ जिल्लाका ३३९६ वडामा अधिवेशनपछि निर्वाचन सम्पन्न भएको छ
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →