भोटेकोशी बाढी : कैलालीबाट सम्पर्कविहीन हुनेको सङ्ख्या ४९ पुग्यो
कैलाली । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कैलालीका ४९ जना सम्पर्कविहीन भएका छन् । यसअघि ४० जना सम्पर्कविहीन भएका जानकारी पाइएकामा आफन्त तथा परिवारका सदस्यले प्रहरीमा थप नाम टिपाएपछि उक्त सङ्ख्या ४९ पुगेको जिल्ला प्रहरी
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →