अनुगमनमा सीमित सेती प्रादेशिक अस्पताल सुधार, समस्या उस्तै
धनगढी । सुदूरपश्चिमको सबैभन्दा ठूलो सरकारी अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि त्यसअनुसार पूर्वाधार र जनशक्ति थपिन सकेको छैन । अस्पताल सुधारका लागि प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री र विभिन्न सरकारी टोलीले पटक–पटक
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →