१५ वर्षपछि सञ्चालनमा आउँदै धनुषा-सिरहा जोड्ने कमला पुल
काठमाडौँ । धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल आगामी मंसिर पहिलो साताभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिएका
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →