सन्डरल्यान्डमाथि बर्नमाउथको २-० को सहज जित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सम्पन्न खेलमा बर्नमाउथले १० खेलाडीमा सीमित सन्डरल्यान्डलाई २-० गोलअन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा बर्नमाउथले सुरुवातमै अग्रता लिएको थियो। खेलको छैटौँ मिनेटमा मार्कस ट्याभर्नियरले गोल गर्दै बर्नमाउथलाई
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →