सभामुख अर्याललाई एनआरएनएको मध्यपूर्व सम्मेलनमा प्रमुख अतिथिको निमन्त्रणा
मुख्य बुँदाहरू
- काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पाँच पूर्वअध्यक्षसहितको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेट गरेको छ । भेटमा आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६ मा प्रमुख अतिथिका रूपमा सहभागी हुन सभामुखलाई निमन्त्रणा गरिएको छ । प्रतिनिधिमण्डलमा पूर्वअध्यक्षहरू डा.
- उपेन्द्र महतो, जीवा लामिछाने, डा.
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →