रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति, १६ सय नागरिक पिउने पानीबाट वञ्चित
भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवाका विभिन्न स्थानमा सञ्चालित १३ वटा खानेपानी तथा सरसफाइ आयोजना पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।...
सारांश लम्बाइ: ~27 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →