अमेरिकामा हवाई उडानमा प्रतिबन्ध : के थियो कारण ?
वासिङ्टन डिसी । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा आएको प्राविधिक समस्याका कारण देशव्यापी रूपमा हवाई उडान रोकिएको छ । अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार चार घण्टाभन्दा बढी समयको देशभरका उडानमा लगाएको रोक हटाएको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →