THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 31 August 2026
← सबै समाचारमा फर्कनुहोस्

कटारीमा एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ

१५ भदौ, उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवन जंगलबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । उक्त गाँजा ओसारपसारको आरोपमा तीन जना पक्राउ परेका छन् । विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कटारीको टोलीले सोमबार बिहान करिब ४ बजे शान्तिवन जंगल क्षेत्रमा खोजतलास गरेको थियो । सो क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →