THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 2 September 2026
← सबै समाचारमा फर्कनुहोस्

काठमाडौं उपत्यकामा ग्यास वितरण गर्न नयाँ नियम

१४ भदौमा कृष्णभिरमा सडक भासिएका कारण ग्यास आपूर्ति शृङ्खलामा गम्भीर असर परेको निष्कर्ष निकाल्दै बैठकले काठमाडाैं उपत्यकामा ग्यास हाहाकार हुन नदिन वैकल्पिक उपाय अघि सारेको छ ।
सारांश लम्बाइ: ~27 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →