नाना पाटेकरपछि उदाएका ध्रुवे र रोनाल्डो!
मुख्य बुँदाहरू
- नभन्दै अलि बेरमा रोनाल्डो टुप्लुक्क आइपुग्यो। सरस्वतीकलीसँग समागममा मग्न मकुनाले जसै रोनाल्डोलाई देख्यो, उसको सातोपुत्लो उड्यो। आफ्नो काम बीचैमा छाडेर ऊ कुलेलाम ठोक्यो। रोनाल्डो झन् के कम!
- ऊ त यहाँको 'दादा' नै भइहाल्यो!
सारांश लम्बाइ: ~48 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →