दक्षिण अफ्रिकामा दुई महिनामा ९ जना महिलाको शव फेला, सिरियल किलरको आशङ्काले त्रास
जोहानेसबर्ग। दक्षिण अफ्रिकाको जोहानेसबर्ग पूर्वमा शृङ्खलाबद्ध रूपमा भइरहेका रहस्यमय मृत्युका घटनाबिच प्रहरीले दुई महिनाको अवधिमा नवौँ महिलाको शव फेला पारेको पुष्टि गरेको छ। भर्खरै भेटिएकी आन्दाजी ३० वर्षकी महिलाको अर्धनग्न शव डाउन पार्कको सडक किनारमा च्यादरमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →