तथ्याङ्कमा अन्न बचत, यथार्थमा कुपोषण : कहाँ चुकिरहेछ नेपालको कृषि नीति ?
काठमाडौँ । नेपालको कृषि प्रणाली र खाद्य सुरक्षाको हालको अवस्था सरकारी तथ्याङ्क र भुइँतहको यथार्थबिच विरोधाभास छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा.
ट्रकको ठक्करबाट श्रीमतीको मृ`त्यु, श्रीमान् घाइते
सिकिस्त घाइते यादवलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगेर उपचार प्रारम्भ गर्नेबित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेम ओलीले बताए।...
सर्वोच्चले शेरबहादुर देउवालाई नै आधिकारिकता दिन्छ : नेता गिरी
नेपाली कांग्रेसका नेता गेहेन्द्र गिरीले सर्वोच्च अदालतले शेरबहादुर देउवालाई नै आधिकारिक सभापतिको मान्यता दिने ठोकुवा गरेका छन्।...
बाढीका डरलाग्दा भिडियोले बालबालिकामा बढाउँदै छ मानसिक तनाव
सामाजिक सञ्जालमा विपद्का दृश्य दोहोरिएर देखिँदा डर, चिन्ता र निद्रामा समस्या हुन सक्ने विज्ञको चेतावनी
पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन
ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ भेटी सङ्कलन भएको छ...
विश्व विजेता इरफान पठान पोखरा एभेन्जर्सको क्रिकेट एम्बासडर नियुक्त
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा सन् २००७ को आईसीसी पुरुष टी–२० विश्वकप विजेता इरफान...
बंगलादेश : रिसोर्टमा १० जनाको मृ`त्यु, चार घाइते
उक्त रिसोर्ट बंगालको खाडी नजिकै छ। इनानी आन्तरिक पर्यटकका लागि लोकप्रिय गन्तव्य हो।
हिकमत कर्णाली याक्सको आइकोनिक खेलाडी
३१ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनका लागि कर्णाली याक्सले हिकमत बहादुर शाहीलाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ ।...
अनि जन्मियो कालजयी गीत फौजीलाई कुन हो दसैँ...
न आउँछ दसैँ–तिहार, किन बिदा बार फौजीलाई कुन हो दसैँ, कुन हो चाड तिहार...’ दसैँको रमझम सुरु भएसँगै गाउँसहरमा धेरै बज्ने गीत हो यो...
भोलिसम्म ११ लाख यात्रुले काठमाडौँ छाड्ने, कुन सडकको अवस्था कस्तो छ ?
काठमाडौँ । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट भोलिसम्ममा करिब ११ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले दसैँ...
प्रधानन्यायाधीशको निजी जग्गाबाटै अवैध रूपमा माटो उत्खनन
बारा । बहालवाला प्रधानन्यायाधीश मनोजकुमार शर्माको निजी जग्गाबाट अवैध रूपमा हजारौँ टिपर माटो उत्खनन भएको भेटिएको छ । साविक फत्तेपुर गाविस वडा नं ९...
मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल
एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहित दुवै पार्टीका नेताहरुले मधेशमा नयाँ सरकार गठनबारे आज छलफल गरेका हुन् ।
एकाबिहानको कथा
सहरतिरको कोलाहलमा फर्किन हामी ढिलो भइसकेको छ! - घाम लाग्दै छ। अब घामका फिँजरूपी हातहरूले काम गर्नेछन्। जे भूमरी पार्नुपर्ने हो, उनैले गर्नेछन्। पृथ्वीमा...
पूर्वाधार विकासको विषयमा मेयर र सांसदबीचको रोचक जुहारी
संघीय सरकारले नसक्ने भन्दै हात उठाए स्थानीय सरकार मिलेर भए पनि मलेखुमा फेरी सञ्चालन गरी यातायात सेवा सुचारु गर्ने उनले बताएका छन् ।...
११ तस्बिरमा हेर्नुहोस् गगन थापाको पदभार
काठमाडौँ । कांग्रेस सभापति गगन थापाले शनिबार पदभार ग्रहण गरेका छन् । पार्टी कार्यालय सानेपामा सभापतिको शपथ लिएसँगै उनले पदभार ग्रहण गरेका हुन् ।...
सिरहामा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिसे कटुवा पेस्तोल
जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीमा शनिबार गाँजाका बोट फँडानी गर्ने क्रममा प्रहरीले बेवारिसे अवस्थामा कटुवा पेस्तोल बरामद गरेको छ । जिल्ला प्रहरी...
दसैँघरमा यसरी भित्र्याइयो फूलपाती (तस्बिर)
काठमाडौं । दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन आज वसन्तपुरस्थित दसैँघरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारबाट ल्याइएको फूलपाती विधिपूर्वक भित्र्याइएको हो । घटस्थापनाका...
अरुन्धती राय, वसन्त थापा र पुरुषोत्तम सुवेदीका किताब पढेपछि
रोमिला थापाको नयाँ कृतिदेखि अरुन्धती रायको संस्मरण ‘मेरी माँ मेरी ग्याङस्टर’, वसन्त थापाको ‘एउटा औसत जिन्दगी’ र पुरुषोत्तम सुवेदीको कवितासङ्ग्रह ‘उज्यालोको प्रेमगीत’ माथि चर्चा...
शङ्कास्पद अवस्थामा शव फेला, पाँच युवा पक्राउ
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको हत्या आरोपमा पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हर्कु शुक्रबार बिहान आफ्नै गाउँमा...
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ सम्पन्न भएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति...
साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले के भने ?
काठमाडौं । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले सञ्चारमाध्यममा...
मिथिलाको मौलिक धार्मिक परम्परा ‘बेलतोडी’ सम्पन्न, राजदेवी मन्दिरमा भक्तजनको चहलपहल
मिथिलाञ्चलको विशिष्ट धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा रहेको ‘बेलतोडी’ विधि जनकपुरधामसहित मिथिलाका विभिन्न क्षेत्रमा सम्पन्न भएको छ ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।