सहिदको त्याग र बलिदानलाई आत्मसात् गर्दै न्यायपूर्ण समाज निर्माण गर्नुपर्छ : सभामुख अर्याल
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले वीरगञ्जस्थित सहिद स्मारकमा पुगी मधेश आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । मधेश आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूको सम्मानमा उनले स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका हुन्
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →