झापा महिला गोल्डकपको उपाधि एपीएफलाई
झापा । झापा महिला गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले जितेको छ । शुक्रबार दुधे रङ्गशालामा सम्पन्न फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै एपीएफ दोस्रो झापा महिला गोल्डकपको च्याम्पियन बनेको हो । उपाधिसँगै
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →