‘मोबाइल’ले घटाएको पठन सीप सुधार गर्न कार्यक्रम
म्याग्दी । मोबाइल फोनको बढ्दो प्रयोगका कारण बालबालिकामा पठन सीप कमजोर भएपछि म्याग्दीमा नयाँ कार्यक्रम सञ्चालन गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले स्थानीय तह तथा शिक्षासँग सम्बन्धित सङ्घसंस्थाको समन्वयमा कक्षा १ देखि ५
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →