रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज
१७ भदौ, काठमाडौं । रसुवा बाढीमा घाइते भई राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएका ५० जनामध्ये हाल १३ जना उपचाररत छन् । बुधबार अस्पतालले सूचना जारी गरी उक्त जानकारी दिएको हो । तीमध्ये ३५ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । साथै, एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । एक जनालाई थप उपचारका लागि अन्यत्र...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →