१५ अंक बढ्यो सेयर बजार, कारोबार ३ अर्बमुनि
मुख्य बुँदाहरू
- १७ भदौ, काठमाडौं । बुधबार सेयर बजार १५.
- ४४ अंक बढेको छ । अघिल्लो दिन ९.
- २४ अंक बढेको थियो । आजको वृद्धिपछि नेप्से परिसूचक २५३८ अंकमा कायम भएको छ । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन २ अर्ब ८९ करोडको कारोबार भएकोमा आज २ अर्ब ९४ करोडको भयो । १९३ कम्पनीको मूल्य बढ्दा ७५...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →