पुरुष क्रिकेटमा बागमतीको पहिलो जित, कोशी बाहिरियो
सुर्खेत । रिनजिन लामा र रोशन झाको अर्धशतकीय पारीसँगै उत्कृष्ट साझेदारीमा प्रतियोगिताका सर्वाधिक स्कोर बनाउँदै बागमतीले दसौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा विजयी सुरुवात गरेको छ । कालुन्चोक मैदानमा भएको शनिबारको दोस्रो खेलमा टस जितेर पहिला
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →