THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 11 September 2026
SF
SF

प्रधानमन्त्री बालेनले ४ जना उद्योगीलाई बोलाएर भने– खुलेर भन्नुस् समस्या के छ?

आधा घन्टाका लागि बोलाइएको छलफल करिब दुई घन्टा चल्यो। प्रधानमन्त्रीले केही मिनेट मात्रै आफ्ना कुरा राखे। बाँकी समय उद्योगीहरूका कुरा सुन्ने र उनीहरूलाई प्रश्न...

‘राइट टु रिकल’ दस्तावेज निर्माण गर्न रास्वपाले गठन गर्‍यो समिति

रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ।...

अर्थमन्त्रीको मानवीय मामिला अवैतनिक सल्लाहकारमा विश्वविजय पराजुली नियुक्त

२६ भदौ, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्वविजय पराजुलीलाई आफ्नो मानवीय मामिला सल्लाहकारमा नियुक्त गरेका छन् । २४ भदौको मन्त्रीस्तरीय निर्णय अनुसार उनलाई मंसिर...

‘राइट टु रि कल’ सम्बन्धी दस्तावेज तयार पार्न रास्वपाले बनायो समिति

सत्तारुढ दल रास्वपाले राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि पार्टी महामन्त्रीसमेत रहेका सांसद विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ।

'राइट टु रिकल' सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाले गठन गर्‍याे समिति

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले 'राइट टु रिकल' सम्बन्धी दस्तावेज निर्माण गर्न समिति गठन गरेकाे छ । महामन्त्री विपिन कुमार आचार्यकाे संयाेजकत्वमा ११ सदस्यीय...

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड रकम मौज्दात

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ।

आमाले छोडेपछि बालाश्रम पुगेकी बालिका दुई महिनापछि आमाले नै लिइन् जिम्मा

आमाले छाडेर अलपत्र भएपछि प्रहरीको सहयोगमा बाल आश्रम पुगेकी बालिकालाई दुई महिनापछि पुनः आमाले नै जिम्मा लिएकी छन् ।

खाद्य अधिकारसम्बन्धी विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा प्रमाणीकरण

गण्डकी । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभाबाट पारित भई आएको ‘गण्डकी प्रदेशमा खाद्य अधिकार तथा खाद्य गुणस्तर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’...

विभिन्न जिल्लाबाट ९ थान भरुवा बन्दुक बरामद

काठमाडौँ । विभिन्न जिल्लाबाट प्रहरीले ९ थान भरुवा बन्दुक बरामद गरेको छ । प्युठान, अछाम, बागलुङ लगायतका जिल्लाबाट प्रहरीले ९ थान भरुवा बन्दुक बरामद...

बाढी प्रभावितका लागि भिलले दियो १ करोड

एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म ‘भिल’ले भोटेकोशी बाढी प्रभावित परिवारको सहयोगका लागि रु १ करोड सहयोग गरेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन

काठमाडौँ । भोटेकोशी बाढीका कारण सिर्जित असामान्य तथा प्रतिकूल परिस्थितिबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति...

SF

रूकुम पश्चिममा जेनजी आन्दोलनका क्रममा भागेका एक कैदी पक्राउ

SF

ग्रीन आर्मीविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता

विपदको समयमा नेपाली सेनाकै जस्तो देखिने पोशाक लगाएर खटिएको भन्दै सर्वोच्च अदालतमा शुक्रबार रिट दायर भएको हो।

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड मौज्दात

काठमाडाैँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब २३...

एडीएचडी र पाचन प्रणालीको समस्याबीच बलियो सम्बन्ध रहेको अध्ययनको निष्कर्ष

सामान्य मानिसको तुलनामा एडीएचडी भएका मानिसहरूमा ग्यास्ट्रोइन्टेस्टाइनल लक्षणहरू देखिने सम्भावना करिब ५० प्रतिशत बढी पाइयो।

त्रिशूली ३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका सञ्जय साह डिस्चार्ज

काठमाडौँ। रसुवा बाढीमा परेको १० दिनपछि त्रिशूली ३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका सप्तरीका सञ्जय साह काठमाडौँको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट डिस्चार्ज भएका छन्।...

प्रतिनिधि सभाबाट नेपाल कानुन आयोग विधेयक सर्वसम्मत स्वीकृत

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।...

‘सडकको प्रसुति सरकारलाई असफल बनाउने खेल !’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अच्युतम लामिछानेले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाहिर महिलाले बच्चा जन्माएको घटनालाई लिएर सरकार असफल बनाउन विभिन्न व्यक्ति प्रयोग भएको...

यूटीएलको दूरसञ्चार लाइसेन्स खारेज, सम्पत्ति लिलामीको तयारी

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार यूटीएल अहिले सेवा सञ्चालनको अवस्थामा नरहेको र कम्पनीसँग सक्रिय ग्राहकसमेत नभएको देखिएपछि अनुमतिपत्र खारेज गर्ने निर्णय गरिएको हो।...

कृष्णभीरमा सडक सञ्चालन गर्न १० वटा मेसिन परिचालन

काठमाडौँ । रसुवामा बाढीका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन कृष्णभीर क्षेत्रमा आठौँ दिन पनि तीव्र गतिमा काम भइरहेको छ। सडक छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने...

नेपाली सेनाले भन्यो : चिलिमे हाइड्रोको टनेलसम्म जाने बाटो खोलियो

नेपाली सेनाले चिलिमे हाइड्रको टनेलसम्म जाने बाटो खोलिएको जनाएको छ ।

आहा ! रारा पोखरा गोल्डकपको आम्दानी : प्रायोजकबाट बढ्यो टिकटबाट घट्दो

प्रतियोगिताबाट कुल १ करोड ३३ लाख २३ हजार ४८५ रुपैयाँ आम्दानी भएको थियो भने १ करोड ३० लाख १ हजार ६४६ रुपैयाँ खर्च भएको...

प्रतिस्पर्धा सङ्कुचित गर्न खोज्ने २५ म्यानपावर कम्पनीमाथि छानबिन गर्दै सरकार

काठमाडौँ । मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनीलाई मात्रै नेपाली श्रमिक पठाउने प्रक्रियामा सहभागी म्यानपावर कम्पनीहरू माथि सरकारले छानबिन अघि बढाउने भएको छ । युवा,...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।