नेपाल तरुण दलद्वारा विपद् प्रभावित परिवारलाई राहत, २० विद्यार्थीको उच्च शिक्षासम्म अभिभावकत्व लिने
काठमाडौँ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालाको नेतृत्वमा तरुण दलका पदाधिकारी तथा सदस्यहरूले स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा रहेको होल्डिङ सेन्टरमा राहत सामग्री हस्तान्तरण गरेका छन् । तरुण दलले विपद्बाट प्रभावित सय परिवारलाई आवश्यक पर्ने
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →