पृथ्वी राजमार्गको परेवाभिरमा खोलियो वैकल्पिक सडक
१७ भदौ, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-३ स्थित परेवाभिरमा वैकल्पिक मार्ग खोलिएको छ । त्रिशूलीको बाढीको कटानका कारण सडक भासिएको थियो । सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । हाल सोही ठाउँमा वैकल्पिक ट्रयाक खोलिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । १०० मिटरको नयाँ ट्रयाक खोलिएको छ । उक्त सडकमा सवारी साधन...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →